कांग्रेस नेताको जुत्ता पालिस कार्यक्रममा ३० हजार रुपैयाँ संकलन

काठमाडौं । राजनीतिक शुद्धिकरण अभियानका लागि नेपाली कांग्रेसका नेताहरुले मंगलबार जुत्ता पालिस गरेका छन् । आज विहान दश बजेदेखि एघार बजेसम्म राजधानीको बानेश्वरमा कांग्रेस केन्द्रिय सदस्यहरु धनराज गुरुङ, चन्द्र भण्डारी राधेश्याम अधिकारीलगायतले जुत्ता पालिस गरेका हुन । पन्चायत कालमा कांग्रेसका स्वर्गिय नेता कृष्णप्रसाद भट्टराईले किताव कापी किन्न पैसा नभएका कांग्रेस कार्यकर्तालाई दिनको एकघन्टा जुत्ता पालिस … Continue reading कांग्रेस नेताको जुत्ता पालिस कार्यक्रममा ३० हजार रुपैयाँ संकलन